हार्दिक बधाई तथा शुभकामना

03 Aug 2022
हार्दिक बधाई सहित शुभकामना
====================
सम्बृद्ध पर्बत बनाउने अभियान सग स्थानिय निकाय को भर्खर सम्पन्न निर्बाचित सम्पूर्ण जनपर्तिनिधी ज्यु हरुलाई हार्दिक बधाई सहित पराजित साथि हरु सग सहकार्य गरि ,जनता को मनोभाब बुज्दै ,समस्या सग लडेर समस्या समाधान गर्दै सम्बृद्ध पर्बत बनाउने अठोट पुरा गर्नु हुने मा बिस्वस्त हुदै बधाई एब शुभकामना ब्यक्त गर्दछु !
निबर्तमान जनपर्तिनिधी ज्यु हरुमा सफलकार्य काल को शुभकामना सहित बधाई व्यक्त गर्दछु !
धन्यबाद
मणि प्रसाद भुर्तेल
महासचिब
अन्तरास्ट्रिय पर्बत समाज