हार्दिक बधाई तथा शुभकामना

03 Aug 2022
हार्दिक बधाई तथा शुभकामना !
पर्बत समाज स्पेनको तेस्रो अधिबेशन बाट सर्बसम्मत निर्बाचित अध्यक्ष श्री अनन्त लामीछाने ज्यु लगाएत सम्पुर्ण नव निर्बाचित पदाधिकारी हरु लाइ हार्दिक बधाई सहित शुभकामना ब्यक्त गर्दछु ।
नि बर्तमान अध्यक्ष श्री दिनेश राज रेग्मी ज्यु लगाएत सम्पूर्ण टिम लाइ सफल कार्यकाल को शुभकामना !
मणि प्रसाद भुर्तेल
महासचिब
अन्तरास्ट्रिय पर्बत समाज