हार्दिक बधाई तथा शुभकामना

03 Aug 2022
हार्दिक बधाई तथा शुभकामना
 
गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्य परिषद (एनआरएनए) को १०औ महाधिवेशन मा पर्वते भुमि पुत्र ,सफल ब्यबसाही ,कुशल सामाजिक अभियान्ता ,अन्तरास्ट्रिय पर्बत समाज का सम्रक्षक श्री कुल आचार्य ज्यु अधक्ष्य पद मा सर्बसहमति निर्बाचित हुनु भएको मा हार्दिक बधाई व्यक्त गर्दछौ !
कुशलता ,सफलता सग जोडिएको तपाइँ को ध्यान ,संकल्प ,उदस्य बिस्व भरि छरिएर रहेका गैरआवासीय नेपाली हरु लाइ माला मा गुन्दै मध्यपूर्व का मजदुर देखि जापान ,युरोप ,अफ्रिका , अमेरिका सम्म रहेका नेपाली को मन मन र जन जन मा पुग्दै सफल कार्यकाल सम्पन्न गर्नु हुने मा बिस्वस्त छौ ! यस अभियान मा अन्तरास्ट्रिय पर्बत समाज एक्यबद्धता सहित पर्तिबद्ध छ !
अन्तत :-गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्य परिषद (एनआरएनए) को १०औ महाधिवेशनमा अन्तरास्ट्रिय पर्बत समाज का सम्रक्षक श्री महेश श्रेष्ठ उपधक्ष्य पद मा क्रमश : दिर्घकालिन योजना विद सदस्य -श्री गोबिन्द गौतम सचिब ,अन्तरास्ट्रिय पर्बत समाज का सल्लाहकार श्री ओम गुरुङ उप महासचिब ,अन्तरास्ट्रिय पर्बत समाज का सल्लाहकार श्री नारायण सुबेदी सह कोषधक्ष्य ,अन्तरास्ट्रिय पर्बत समाज का सल्लाहकार श्री सागर सुबेदी युरोप उप संयोजक ,अन्तरास्ट्रिय पर्बत समाज का सदस्य श्री दिपक न्यौपाने युरोप युवा सहसंयोजक,अन्तरास्ट्रिय पर्बत समाजका अभियान्ता श्री इन्दिरा तिवारी एशिया महिला प्यासिफिक उप संयोजक पद मा सर्ब सहमति निर्बाचित हुनु भएको मा अन्तरास्ट्रिय पर्बत समाज हार्दिक बधाई सहित सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दछौ !
धन्यबाद
मणि प्रसाद भुर्तेल
महासचिब