हार्दिक बधाई तथा शुभकामना

03 Aug 2022
हार्दिक धन्यबाद सहित आभार
स्वास्थ्य नै धन हो भन्ने अभिप्राय बाट संचालित स्वास्थ्य सिबिर बिसुद्ध सामाजिक कार्य रहेको र जन्म भुमि का नागरिक को स्वास्थ्य लाइ ध्यान दिदै संचालित मिति १४ फागुन २०७८ मा जलजला गाउँपालिका (मिलनचोक स्बास्थ्य शाखा ) र १५ फागुन २०७८ पैयु गाउपालिका (पैयु स्वास्थ्य साखा ) मा संचालित स्वास्थ्य सिबिर भव्यता का साथ् सफल भएको छ ! २ दिने स्वास्थ्य सिबिर सयोजक उपाधक्ष्य श्री संगीता कार्की कुवर ज्यु ,प्रमुख जिल्ला अधिकारि ज्यु , पर्बत अस्पताल ब्याबथापक श्री शंकर गिरि ज्यु ,नेपाल पत्रकार महासंघ पर्बत साखा अधक्ष्य (प्रेस सल्लाहकार ) श्री सन्तोष थापा ज्यु , सिबिर ब्याबस्थापक जलजला गाउँपालिका का अधक्ष्य श्री याम बहादुर मल्ल (रामकृष्ण ) ज्यु ,मिलनचोक स्बास्थ्य शाखा प्रमुख ज्यु ,वार्ड अधक्ष्य ज्यु ,सिबिर ब्याबस्थापक पैयु गाउपालिका का अधक्ष्य श्री खगेन्द्र तिवारी ज्यु ,वार्ड अधक्ष्य श्री महेन्द्र श्रेष्ठ ज्यु ,पैयु गाउपालिका स्वास्थ्य प्रमुख ज्यु , सिबिर मा खटिनु हुने डाक्टरहरु ,नेपाल पर्तिनिधी श्री मुना भुसाल ज्यु ,प्रेस सल्लाहकार श्री साजन परियार ज्यु ,आर्थिक सल्लाहकार श्री शेष राज रेग्मी ज्यु ,कानुनि सल्लाहकार श्री केशब राज पुरी ज्यु , सदस्य श्री दधि आचार्य ज्यु , सदस्य श्री कृष्ण तिवारी ज्यु ,सदस्य श्री कमल बिक्रम के सी ज्यु ,छिमेकी गाउपालिका अधक्ष्य ज्यु हरु , वार्ड अधक्ष्य ज्यु हरु ,पत्रकार मित्र हरु ,सामाजिक अभियान्ता हरु ,नर्स एब स्वास्थ्य कर्मी साथि हरु , अन्तरास्ट्रिय पर्बत समाज का सदस्य सस्था हरु ,सुरक्षा कर्मी साथि हरु , कलाकार मित्र हरु , सस्था का प्रमुख सम्रक्षक ज्यु ,सम्रक्षक ज्यु हरु एब सल्लाहकार ज्यु हरु ,अभियान सफल पुर्याउन पहल गर्ने सम्पूर्ण पर्वते दाजुभाइ दिदीबहिनी हरु मा हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछौ !
नोट :- जलजला गाउपालिका मा २१५ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् भने पैयु गाउपालिका मा सञ्चालित शिविरमा महिला तथा स्त्री रोग संग सम्बन्धित ११७ जना, दन्त रोग सम्बन्धी १६१ जना र जनरल फिजिसियन सेवा सम्बन्धी २०० जना गरी जम्मा ४७८ जना सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् ।
बिरामी भै चेकअप मा आउनु हुने सम्पूर्ण मा स्वास्थ्य लाभ को कामना गर्दछौ !
बिसेषत् :- स्वास्थ्य सिबिर सयोजक उपाधक्ष्य श्री संगीता कार्की कुवर ज्यु , डाक्टर टिम ,नर्स एब स्वास्थ्य कर्मी टिम ,सिबिर ब्याबस्थापक जलजला गाउँपालिका का अधक्ष्य श्री याम बहादुर मल्ल (रामकृष्ण ) ज्यु , पैयु गाउपालिका का अधक्ष्य श्री खगेन्द्र तिवारी ज्यु ,साथै नेपाल पर्तिनिधी श्री मुना भुसाल ज्यु लाइ हार्दिक आभार व्यक्त गर्दछौ !
धन्यबाद