हार्दिक बधाई ।।

03 Aug 2022
अन्तरास्ट्रिय पर्बत समाज को तेस्रो अधिबेशन पश्चात समिति को पहिलो बैठक बाट अग्रज ,सहकर्मी सामाजिक अभियान्ता निबर्तमान महासचिब तपाइँ श्री गुण राज शर्मा (गुरास ) उपधक्ष्य मा मनोनित हुनु भएको मा हार्दिक बधाई सहित सफलता को शुभकामना व्यक्त गर्दछु !
मणि प्रसाद भुर्तेल
महासचिब