हार्दिकता धन्यवाद एब आभार

03 Aug 2022
हार्दिकता धन्यवाद एब आभार
==================
अन्तरास्ट्रिय पर्बत समाज को तेस्रो अधिबेशन बाट निर्बाचित सम्पूर्ण पदाधिकारी साथि हरु ,सदस्य साथि हरुमा बधाई एब शुभकामना व्यक्त गर्दछु ! पुज्यनीय बाबा ,आमा एब परिबारजन को आशिर्बाद , सम्बृद्ध पर्बत अभियान मा जोडिनु हुने अग्रज नेता गण हरु ,सस्था सस्थापक ज्यु हरु ,सस्था का सम्रक्षक ज्यु हरु ,सल्लाहकार ज्यु हरु ,सदस्य सस्था हरु ,कार्यसमिति का साथि हरु ,आजिबन सदस्य साथि हरु ,बिस्व भरि छरिएर रहनु भएका पर्वते दाजुभाइ दिदीबहिनी हरु ,नेपालि दाजुभाइ दिदीबहिनी हरु , पत्रकार बन्धु हरु ,कलाकार हरु ,सामाजिक अभियान्ता हरु ,अभियान लाइ प्रतक्ष्य ,अप्रतक्ष्य सहयोगीमनहरु मा हार्दिक धन्यबाद व्यक्त गर्दछु !
शुभकामना का लहर हरु ,शुभेक्षा मन हरु सग एक्यबद्धता जनाउदै डहरे लेक लाइ सिर मा राखी ,कालिगण्डकी लाइ साक्षि राखेर ,सेतिबेनी लाइ छाती मा लिएर हिड्दै गर्दा जिम्मेबार थप भएको महसुस गरेको छु !
क्षमाप्राथि छु ,कार्य ब्यास्तता कारण ले भौतिक उपस्थिति जनाउन सकिन ! मेरो अनुपस्थिति मा मलाइ सस्था को गरिमामय पद मा निर्बाचित गराउदै पद भार हस्तान्तरण गर्नु भएको मा मेरो अग्रज ,सहयात्री साथि (भर्खर मात्र निबर्तमान हुनु भएको ) श्री गुण राज शर्मा (गुरास) ज्यु पर्ती नतमस्तक छु ,सगै छु र रहने छु !
सस्थालाई सस्थापक को जिम्मेबार लिदै २ कार्यकाल अधक्ष्य रहेर दोश्रो एतिहासिक अधिबेशन पैयु र तेस्रो एतिहासिक अधिबेशन चित्रे मा सम्पन्न गरि सस्था लाइ सस्थागत पहल मा इट्टा थप गर्दै कार्यभार हस्तान्तरण गर्नु हुने निबर्तमान अधक्ष्य तपाइँ श्री पुरन गिरि ज्यु धन्यबाद को पात्र मात्र होइन एक होनाहार सम्बृद्ध पर्बत अभियान को सिपाही पनि हुनुभएको छ ! हार्दिक नमन व्यक्त गर्दछु !
भर्खर मात्र निबर्तमान हुनु हुने तपाइँ प्रमुख सम्रक्षक ज्यु ,सम्रक्षक ज्यु हरु ,सल्लाहकार ज्यु हरु को मार्ग दर्शन ,सल्लाह सुजाब ,साथ् सहयोग ले सस्थालाई थप उर्जा प्रदान गरेको छ ! सस्कार सहित यहा हरु को एक्यबद्धता ,साथ् सहयोग ले सस्था लाइ गतिशील बनाउदै सम्बृद्ध पर्बत अभियान को लक्ष्य सम्म पुग्ने प्रण लाइ साबित गर्न निरन्तरता रहने मा बिस्वस्त छु !
हामि सस्था लाइ सस्थागत गर्दै गर्दा संकटकाल मा छौ ! हाम्रो लक्ष्य को दुरी लामो छ यात्रा धेरै लामो छ ! हामि जंगल ,हुरी बतास ,असिना सबै लाइ सहज आत्मसाथ गर्दै अगाडी जानु छ ! केहि कमीकमजोर लाइ सुधार गर्नु छ ! सबै काम हाम्रो काध मा छ ! हामि मेलमिलाप ,भाइचारा ,एक्यबद्धता ,सहकार्य गर्दै जाने मा पूर्ण बिस्वाश मा छु ,रहने छु ! अभियान लाइ जोडिन हार्दिक अपिल गर्दछु !
अन्तत :- तेस्रो अधिबेशन बाट निर्बाचित सम्पूर्ण पदाधिकारी साथि हरु ,सदस्य साथि हरुमा बधाई एब शुभकामना व्यक्त गर्दै सम्पूर्ण बिस्व भरि छरिएर रहनु हुने पर्वते दाजुभाइ दिदि बहिनि हरुमा जोडिन ,जोडन पहल गर्नु हुने छ भन्ने मा बिस्वस्त हुदै तपाइँ सम्पूर्ण अग्रज ज्यु हरु मा हार्दिक आभार व्यक्त गर्दछु !
धन्यबाद
मणि प्रसाद भुर्तेल
महासचिब
अन्तरास्ट्रिय पर्बत समाज