हार्दिक बधाई तथा शुभकामना

03 Aug 2022
" गैर आवासीय नेपाली संघ अभियानमा प्रवासी पर्वेतेलि को एक्यबद्धता "
बधाई तथा शुभकामना
===================
बिस्व भरि छरिएर पर्बत जिल्ला जन्मनु भएका भुमिपुत्र हरु गैर आबशिय नेपाली संघ मा आबद्ध हुदै NRN NCC मा नबनिर्बाचित कार्यसमिति तपाइँ सम्पूर्ण लाइ हार्दिक बधाई एब सफलता को शुभकामना ! अन्तरास्ट्रिय पर्बत समाज सग सहकार्य गरेर सस्था को गरिमा र जिल्ला को गरिमा लाइ उच्च राख्नु हुने छ ! सदा सर्बदा तपाइँ सम्पूर्ण सग अन्तरास्ट्रिय पर्बत समाज रहेको पर्तिबद्ध व्यक्त गर्दछ !