हार्दिक शुभकामना सहित सफलताको शुभकामना

03 Aug 2022
हार्दिक शुभकामना सहित सफलताको शुभकामना
==============================
गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको १० औ बिस्व सम्मेलन २३ -२५ अक्टुबर २०२१ मा हुदै गर्दा पर्बत कुश्मा २ मा जन्मनु भएका पर्वते हरुका अबिभाबक नेपाल बार एसोसियसन का महासचिब श्री लिलामणि पौडेल ज्यु निर्बाचन समिति को सयोजक मा नियुक्त हुनु भएको मा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु !
सफलता को कामना
============
बिगत का गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी अधिबेशन वा बिस्व सम्मेलन मा हुने गरेका आर्थिक चलखेल ,अपारदर्शिता ,अनियमतितता लगाएत का बिसय को नजिर लाइ यस पटक तोड्फोर गर्दै अनुशासित बिस्व सम्मेलन हुने मा यहाको नियुक्तिले हामी सबै गैर आवासीय पर्वेतेलीहरु गौरवान्वित भएका छौ ! तपाइँ श्री लिलामणि पौडेल ज्यु लाइ सफलता को कामना ब्यक्त गर्दछु !
मणि प्रसाद भुर्तेल
प्रबक्ता
अन्तरास्ट्रिय पर्बत समाज