सहयोगि मनका धनि अन्तराष्ट्रिय पर्बत समाजको पहलमा पर्वतमा दोस्रो चरणको उपकरण सामाग्री सहयोग

03 Aug 2022

अन्तराष्ट्रिय पर्वत समाज ले पर्वत जिल्लाको लागि ११ ओटा अक्सिजन कन्सनटेटर सामाग्री सहयोग गरेको छ। सम्बृद्ध पर्वत निर्माणको लागि साुमहिक अभियान’’नाराकासाथ अघाडि बढेको समाजले शुक्रबार एक कार्यक्रम गरि राष्ट्रिय सभाका अध्यक्ष

गणेश प्रसाद तिमिल्सिना ज्यू बाट प्रमुख जिल्ला अधिकारी देबि पाण्डे खत्री कुस्मा नगरपालिका का मेयर रामचन्द्र जोशि ,प्रहरी नायब उपरिक्षक ,जिल्ला अस्पतालका पर्वतका अध्यक्ष गोबिन्द पहाडि ,गैर आवासीय नेपाल संघका सक्रिय अभियान्ता गोविन्द सुवेदी लगाएतको रोबहरमा उक्त मेसिन हस्तान्तरण गरेको हो ।

विभिन्न देशमा बस्ने पर्वतेहरुको साझा संस्था अन्त राष्ट्रिय पर्वत समाजको तर्फबाट पर्वत जिल्लाका लागि ११ वटा अक्सिजन कन्सनटेटर मेसिन हस्तान्तरण गरेको हो ।हस्तान्तरण कार्यक्रममा बोल्दैराष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना ले आप्नो पसिना बेचेर जन्म भुमि नेपालमा सहयोग गर्नै सबै सहयोगि हरुलाई धन्यवाद दिनु भएको थियो ।

पर्वत बासिको स्वास्थयलाई मध्य नजर गरी चलिरहेको भयावहाक (कोभिड–१९) को दोसा्रे लहरमा कोरोना संक्रमितिहरुको उपचारमा सहजताको लागि सहज होस भन्ने हेतुले आफुहरुले उक्त मेसिन सहयोग गरेको समाजका महासचिब गुण राज पौडेलले धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ।

१७ मे मा समाजका प्रमुख संरक्षक हतकािजी गुरुङको संयोजकत्व र कुल आचार्य, सुबाश जोशी सन्तोष, पुरन गिरी गुण राज पौडेल सदस्य रहेको बैठकले पर्वत जिल्लाका सात पालकामिा स्वास्थ्य सामग्री सहयोग गर्ने नर्णय िगरेको थयो। बैठकले आर्थक सिंकलन समत सिंिरक्षक सुबाश जोशी सन्तोषको सयोजकत्व र झलक केसी बेल्जयम, परशुराम पौडेल युएई, दपिका भुषाल, ईजरायल, ईश्वर जोशी जापान, गोवन्द पिौडेल अमेरका बाबुराम शर्मा अमेरका र अन्तराष्ट्रय पर्वत समाजका सदस्य तथा सस्थाका अध्यक्षहरु रहने समिती गठन गरिएको थयो ।

चीनमा अक्सजन कन्सनट्रेटर मेसन खिरदका अन्तर्राष्ट्रय पर्वत समाजका संरक्षक महेश श्रेष्ठज्यु समन्वय गर्नुभएको थयो भने चीन देख पर्वित सम्म पुर्याउनका राष्ट्रयसभिाका अध्यक्ष गणेश प्रसाद तमल्सनिािज्यिुले सहजीकरण गर्नु भएको थयो ।कोरोना महामारीको समयदेखि नै सहयोग गर्दै आएको समाजले गाउँगाउँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि जिल्लावासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री सहयोग गरेको हो ।

समाजले यस अघिपनि पर्वत वासिको लागि धेरै सहयोग गरेको छ ।पर्वत बासिमा कोरोना संक्रमितहरुको उपचारमा सहजताको लागि सहायोगको ब्यवस्था मिलाउनु हुने समाजका अध्यक्ष पुरन गिरी समाजका महासचिव गुणराज र्शमा लगाएत सबै पदाधिकारी सल्लाकार तथा सदस्यहरुलाई पनि हार्दीक आभार ब्यक्त गर्दै चिनबाट उक्त मेसिन खरिद गरी सामान नेपालसम्म ढुवानी ब्यवस्थाका लागि पनि बिशेष भुमिका निर्वाहा गरिदिनु भएका राष्ट्रिय सभाका अध्यक्ष गण्ोश प्रसाद तिमिल्सिना ज्यू लाई प्रति पनि समाजको तर्फबाट आभार ब्यक्त गरेको समाजका महासचि गुण राज पौडेलले धौलागिरी मिडियालाई जानाकारी दिनुभएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधि मुना भुसालले यस्तो अप्ठारो परिस्थीतीमा पनि बिदेशमा रहेर जन्म भुमिलाई हरेक दुख सुखमा सहयोग गर्नै समाजलाई पनि धन्यवाद दिनु भएकोछ। पर्वत जिल्ला घर भई हाल नेपाल र विदेशमा बसोवास गदै आएका पर्वतवासी नेपालीहरुले जिल्लामा सामुदायिक, स्वास्थ्य, शिक्षा र परोपकारी कार्यक्रममा सहयोग गर्ने गरी ‘‘सम्बृद्ध पर्वत निर्माणको लागि साुमहिक अभियान’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको गठन भएको हो ।समाजले पहिलो चरणमा पालिकाहरुलाई स्वास्थ्य वितरण गरेको र दोस्रो चरणमा ११ वटा अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गरेको समाजका महासचिब गणराज पौडेलले बताउनु भएको छ ।े समाजका महासचिब गुणराज पौडेलले आगामि दिन मा पनि सहयोग जारि रहने बताउनु भएको छ।