हार्दिक बधाई तथा शुभकामना

03 Aug 2022
हार्दिक बधाई तथा शुभकामना
===================
पर्वत समाज कतारको पाँचौं र पर्बत समाज जापानको छैठ्ठौ ऐतिहासिक अधिवेशन बाट अध्यक्ष क्रमश श्री श्याम न्यौपाने सहित को टिम र श्री जनक सुबेदी सहित को टिम निर्बिरोध निर्वाचित हुनु भएको मा हार्दिक बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !
सफलता को शुभकामना
===============
विघटित कार्यसमिति पर्वत समाज कतार का अध्यक्ष श्री सबिन्द्र श्रेष्ठ /पर्बत समाज जापान का अध्यक्ष श्री सुजन जोशी ज्यु लाइ कार्यकाल सफलता को शुभकामना ब्यक्त गर्दछौ !
बिस्व भरि छरिएर रहेका पर्बत लाइ गोलबन्द बनाउने र सम्बृद्ध पर्बत अभियान मा सरिक रहनु भएका सदस्य सस्था को सामाजिक कार्य को तदारूप लाइ उच्च मुल्यांकन गर्दै सहकार्य ,एक्यबद्धता मा जोड मिल्ने मा पूर्ण बिस्वस्त छौ !
अन्तत :- बधाई सहित सफल कार्यकाल को शुभकामना !
धन्यबाद
अन्तरास्ट्रिय पर्बत समाज परिवार