हार्दिक बधाई ।।

03 Aug 2022
हार्दिक बधाई ।।

पर्बत जिल्ला जलजला गाउपालिका ८ नाग्लिबाङ मा जन्मेर हाल बेल्जियमको लुभेन सहरमा बस्दै गर्दै आउनु भएका युवा ब्यक्तित्व कृष्ण क्षेत्री बेल्जियमको लुभेनको नगर परिषद सदस्यमा चयन हुनु भएको खबरले हामी सम्पुर्ण पर्वेतेली अत्यन्त हर्षित छौं , यस जिम्मेवारीलाई सम्पुर्ण पर्वेतेली र नेपालीको शिर उचो राख्ने कार्य गर्न सफल रहनुहुनेछ भन्दै हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
पुरन गिरि
अध्यक्ष एवं
अन्तर्राष्ट्रिय पर्वत समाज परिवार