हार्दिक बधाई ।।

03 Aug 2022
हार्दिक बधाई ।।
 
अन्तराष्ट्रिय पर्बत समाजका प्रमुख संरक्षक आदरणीय हितकाजी गुरुङ तमुधिं युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पुर्ण कार्यसमितीलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
 
अन्तर्राष्ट्रिय पर्वत समाज परिवार