हार्दिक बधाई ।।

03 Aug 2022
हार्दिक बधाई ।।।

आज सम्पन्न पर्वत वेलफेयर सोसाइटी युकेको अधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा आदरणीय नेत्र आले लगायत सम्पुर्ण कार्यसमिति साथीहरूलाई हार्दिक
बधाई
 
सहित समृद्ध पर्वत निर्माणको अभियानमा अन्तर्राष्ट्रिय पर्वत समाज अझै मजबुत रुपमा सहयोग साथ र समन्वय रहने विस्वास सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।।