हार्दिक बधाई ।।

03 Aug 2022
हार्दिक बधाई ।।
पर्वत जिल्ला जन्मिनुभएका आदरणीय श्री शंकर दास बैरागीज्यू निजामति सेवाको सर्वोच्च पद नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुनुभएकोमा हामी सबै पर्वेतेली गौरवान्वित भएका छौ यहालाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।।।