हार्दिक बधाई ।।।

03 Aug 2022
हार्दिक बधाई ।।।

अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक युके सफल ब्यवसायी , हरेक पल नेपाल र नेपालीका लागि केही गर्न लागि पर्ने हाम्रा अभिवावक पर्वेतेली समाजसेवी श्री रवि जंग लामिछानेज्यु नेपाल सरकारको सुप्रबल जनश्री सेवा पदकबाट सम्मानित हुनु भएकोमा हामी हामी सबै हर्षित भएका छौ । भविष्यमा यहाँको समाजसेवाको यात्रा अझै अगाडि बढिरहनु हार्दिक बधाई ।।।
पुरन गिरि
अध्यक्ष एवं
अन्तर्राष्ट्रिय पर्वत समाज
परिवार