हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

03 Aug 2022
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरु साझा संस्था यूके–नेपाल व्यापार तथा लगानी मञ्चको उपाध्याक्षमा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक,समाजसेवी, बौद्धिक एवम् सफल व्यावसायी रवीजङ्ग लामिछाने र अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार, समाजसेवी, बौद्धिक व्यक्तित्व हाम्रा अभिभावक ज्ञाम गुरुङ सदस्य पदमा चयन हुनुभएकोमा हामी अत्यन्तै हर्षित भएका छौँ । आफ्नो कार्यमा सफल हुँदै नेपालमा लगानी भित्राउन उहाँहरुको कार्यकाल सफल र सार्थक बनोस् भन्दै सम्पूर्ण प्रवासी पर्वतवासीहरुको तर्फवाट हार्दिक बधाई ज्ञापन गदै सुखद र सफल कार्यकालयको शुभकामना व्यक्त गर्दछौँ ।
पुरन गिरी
अध्यक्ष
अन्तर्राष्ट्रिय पर्वत समाज, परिवार