हार्दिक समबेदना  एब सिघ्र स्वास्थ्य लाभ को कामना 

03 Aug 2022
हार्दिक समबेदना  एब सिघ्र स्वास्थ्य लाभ को कामना 
==================================
 
हिजो साझ (31-02-2077) मा परेको भिषण बर्षाको कारण कुश्मा नगरपालिका 3 दुर्लुङ्ग ढकालबारी मा गएको पहिरोले हुन गएको मानवीय तथा आर्थिक क्षतिप्रति स्तब्ध छौ । यस प्राकृतिक बिपत्तिमा परि मृत्यु भएका मृत प्रति हार्दिक श्रन्दाजली , घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना ,सोक संतप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं !
 
 पिडितहरुलाई खान बस्न, बेपत्ता खोजि उचित ब्यबस्था मिलाउन सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गर्दछौ। बेपत्ताको खोजी कार्य नेपाली सेना,प्रहरी र स्थानियबाट भैरहेको जानकारी प्राप्त अनुसार धन्यबाद सहित उचित ब्यबस्थापन हुने मा बिस्वस्त्  छौ !
 
अन्तरास्ट्रिय पर्बत समाज परिवार