कोरोना भाइरस संक्रमणको वर्तमान परिस्थितिमा यहाँहरु सबैको सुस्वास्थ्य र कुशलताको कामना गर्दछौ

02 Aug 2022

नमस्कार 🙏🏻🙏🏻
सर्वप्रथम कोरोना भाइरस संक्रमणको वर्तमान परिस्थितिमा यहाँहरु सबैको सुस्वास्थ्य र कुशलताको कामना गर्दछौ ।
हाल विश्वमा फैलिरहेको COVID-19 को महामारी प्रकोप र यसको नकरात्मक प्रभावले मानिसको साधारण जन-जीवनमा उदेक लाग्दो र अकल्पनीय बन्दै गैरहेको हामी सबैलाई जानकारी भएकै छ ।जसको फलस्वरुप यस महामारीबाट पर्वेतेलीलाई पर्न सक्ने जटिल अवस्थामा केही सहयोग र साथ दिन सकिन्छ भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय पर्बत समाजले आकस्मिक कोषको स्थापना गरि सहयोग संकलन अभियान थालनि गरी सकेको छ। यस महान उद्देश्यमा उदारतापुर्वक स्वैच्छिक सहयोग दिन थालिसकेको कुरा जानकारी यहाँहरुलाई अवगत गराउदछौ । कुनै पर्बतेलिलाई परि आएको हर कठिन समस्या र सकंटमा अन्तर्राष्ट्रिय पर्बत समाजले पनि सक्दो सहयोग गर्न पर्छ भन्ने मान्यताका साथ आर्थिक सहयोग सकंलन गर्ने निर्णय गरिएको हो । वर्तमान परिस्थितिमा हामी सबैलाई पक्कै पनि गार्हो छ तर "एक थुकी सुकी सय थुकी नदी" भने जस्तै तपाईहरुको स्वईच्छा अनुरुपको गर्नु भएको सानो सहयोगले पक्कै पनि हाम्रो अभियानका लागि केहि हदसम्म मद्दत हुनेछ भन्नेमा हामी विस्वस्त छौ ।
यस विषम परिस्थितिमा सहयोग आफ्नो स्वईच्छा अनुसार गर्न सक्नु हुनेछ भने सहयोग संकलन अवधि भित्र आफुले गर्ने सहयोग गरिदिनु हुनेछ भन्ने आशा लिएका छौ आउनुस यस विपतको समयमा मिलेर सामना गरौ । 
यस मानबीय कार्यको लागि स्वेच्छाले सहयोग गर्न चाहनु भएमा समाजका पदाधिकारी र सदस्यलाई सम्पर्क गर्न सक्नु हुनेछ वा यहि पनि लेख्न सक्नु हुनेछ भने तल राखिएको समाजको बैँक खातामा​ जम्मा सकिने पनि जानकारी सहित हार्दिक अनुरोध गर्दछौ । अहिलेसम्म सहयोग गर्नेहरुको नाम र सहयोग रकम यसप्रकार रहेको छ !!! 
- पुरन गिरि (यूके)रु1लाख ✅
- महेश श्रेष्ठ(जापान)रु1लाख ✅
- झलक केसि(बेल्जियम)रु50हजार ✅
- दर्शन गुरुङ(बेल्जियम)रु 50हजार ✅
- दिपेन राना (यूके) रु 45हजार ✅
- बिनोद पूरी (यूके) रु25हजार ✅
- हितक़ाजी गुरूड॰(यूके) रु25हजार ✅
- गोबिन्द गूरुङ्ग.(यूके) रु25हजार ✅
- शूभास जोशी (बेल्जियम) रु25हजार ✅
- गोबिन्द सूबेदी(बेल्जियम) रु25हजार ✅
- मदन राना(यूके) रु25हजार ✅
- कमल पून मगर (यूके) रु25हजार ✅
- पर्बत समाज (स्पेन) रु25हजार ✅
- सोनाम शेर्पा (यूके) रु25हजार ✅
- बाबुराम शर्मा(अमेरिका) रु25हजार ✅
- गुणराज शर्मा(स्विजरल्याण्ड)रु20हजार ✅
- किरण पून(बेल्जियम) रु20हजार ✅
- प्रकाश पौडेल(बेल्जियम) रु20हजार ✅
- नारायण सुवेदी(जापान) रु20हजार ✅
- गोपिचन्द्र भूसाल(यूएई) रु20हजार ✅
- खड्ग केसी(बेल्जियम) रु20हजार ✅
- कृण्ण देव गूरुङ् (यूके) रु15हजार ✅
- सूस्मिता गिरी(यूके) रु15हजार ✅
- कोलिन र प्याट्रिक(यूके) रु15हजार ✅
- दिपिका भुषाल (ईजरायल) रु15हजार ✅
- भिम जोशी (बेल्जियम) रु15हजार ✅
- नर रोका (नेदरल्याण्ड) रु15हजार ✅
- मनोहरी शर्मा(नेदरल्याण्ड)रु10हजार ✅
- गोपालचन्द्र लामीछाने(अमेरिका)रु10हजार ✅
- प्रकाश सुवेदी अमेरिका रु 10 हजार ✅
- यम भण्डारी(यूके)रु7 हजार 5 सय ✅
- नन्द गुरूड॰(बेल्जियम)रु 6 हजार ✅
- मिलन गुरुङ (युके ) रु 25 हजार ✅
- सुर्य छेत्री ( नर्वे ) रु 14 हजार ✅
- अर्जुन कुमार श्रेष्ठ ( स्विडेन ) रु 6 हजार ✅
- पर्बत सेवा समाज (यूएई) रु32हजार ✅
- कमल लमीछाने (यूएई )₹ 5000 ✅
- केशव अधिकारी (युके) रु 7 हज़ार ✅
- पदम गुरुङ (जापान)रु 10 हजार ✅
- महेन्द्र गिरि (जापान )रु 5 हजार ✅
- राज कुमार मल्ल पोर्तुगल ₹15000 ✅
- एकराज गिरी (स्पेन) रु25हजार ✅
- श्याम सूबेदी (डेनमार्क) रु 5हजार ✅
- नारायण गुरूड॰ (लग्जेम्बर) रु 20 हजार ✅
- अर्जुन कुमार श्रेष्ठ ,बेल्जियम रु25हजार ✅
- नेत्र आले (यूके)रु15हजार ✅
- मोहन शर्मा(युएई) रु25हजार ✅
- भक्त दर्जी (यूके ) रु 15 हजार ✅ 
- विशाल रेग्मी(अमेरिका)रु15हजार ✅ 
- दिपक शर्मा(अमेरिका) रु15हजार ✅ 
- कृष्ण पौडेल(अमेरिका) रु15हजार ✅ 
- सुर्य पौडेल(अमेरिका) रु15हजार ✅ 
- सूर्य प्रसाद पौडेल(अमेरिका) रु15हजार ✅ 
- बसन्त चापगाई(अमेरिका) रु15हजार ✅ 
- उत्तम के सी (अमेरिका ) रु15हजार ✅ 
- रबिन्द्र श्रेष्ठ (अमेरिका ) रु 5हजार ✅ 
- ओम प्रकाश के सी (अमेरिका )रु 5हजार ✅ 
- सुर्य के सी (अमेरिका ) रु 15 हजार ✅ 
- सुनिल ब. रेग्मी(अमेरिका)रु10000 ✅ 
- सौरब जी.सी(अमेरिका)रु10000 ✅ 
- पारस गौतम (बेल्जियम)रु 6 हजार 5 सय ✅ 
- एक बाहादूर मल्ल ( फ्रान्स ) रु15हजार ✅
—————————————
- कुल आचार्य(यूके)रु1लाख 
- सितल भुर्तेल(स्पेन) रु15हजार
- सूरेन्द्र भूसाल(बेल्जियम) रु15हजार
- हेमराज सुबेदि(पोर्तुगल) रु10हजार
- किरण अर्याल(नेदरल्याण्ड) रु10हजार
- रामेश्वर गौतम(रसीया) रु10हजार
- उदय राज गौतम (डेनमार्क ) रु10हजार
- कृष्ण तिवारी (वेल्जीयम) रु 8 हजार
- यम आचार्य(यूके)रु 7 हजार 5 सय 
- शेषराज तिमिल्सिना(कतार)रु 5हजार 
- भिमलाल भट्टराई(यूके) 7हजार 5सय 
- रामशर्मा (बहराइन) रु 5 हजार -      
- ओमर गुरुङ (स्पेन)रु6हजार 
- गोविन्द गौतम (रसिया) रु 10 हजार
- दिनेशराज रेग्मी (स्पेन) रु 5 हजार 
- अनन्त लमीछाने (स्पेन) रु 5 हजार 
- रामजी के सी (यूके) रु 7 हजार 7000 
- रमेश के सी (यूके) रु 7 हजार 
- सबिन्द्र श्रेष्ठ (कतार)रु 10 हजार 
- गंगा प्रसाद भुसाल (स्पेन) रु 10 हजारौं 
- आनन्द शेरचन (जापान ) रु 10 हजार 
- हरि कार्की (जापान ) रु 5 हजार 
- रुद्र रेग्मी (अमेरिका) रु 12 हज़ार
- पुष्पराज रेग्मी (अमेरिका) रु 6 हजार 
- भुपेन्द्र पौडेल (पोर्तुगल) रु 6 हज़ार 
- अमृत पौडेल (अमेरिका) रु 6 हज़ार 
- देव खड्का (जर्मनी ) रु 10 हजार 
- गोविन्द पौडेल (अमेरिका ) रु 12 हजार
- सुन्दर गुरुङ ( स्पेन ) रु 4 हजार 
- गणेस भुसाल (साउदि) ₹5 हजार
- नारायण सापतोटा (अमेरिका) रु 3500
- धुर्वराज पौडेल (अमेरिका) रु 6000
- नारायण पौडेल -गणेश(अमेरिका) रु6000
—————————
NEPAL ACCOUNT 
ACCOUNT NAME :- GLOBAL PARBAT SAMAJ 
BANK NAME :-GOLBAL IME BANK 
BRANCH :- KUSHMA PARBAT 
ACCOUNT NUMBER-: 6601010000204
————————
UK ACCOUNT 
LLOYDS BANK 
ACCOUNT NAME.:International parbat society 
ACCOUNT NUMBER ;- 33718460
Sort code:- 30-91-91, 
धन्यवाद 
अन्तर्राष्ट्रिय पर्बत समाज