सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद ।।

01 Aug 2022
सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद ।।

अन्तराष्ट्रिय पर्वत समाजले जिल्ला अस्पताल पर्वतलाई समाजका संरक्षक गोविन्द सुवेदी र समाजका कानुनी सल्लाहकार केशवराज पुरीज्युहरुको उपस्थितिमा कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्येनजर गरी ब्यक्तिगत सुरक्षात्मक उपकररण (पिपिई) उच्च स्तरको १२ थान र मध्यम खालको २० थान गरि ३२ थान सहयोग गरिएको छ । आफ्नो अमुल्य समय दिई हस्तान्तरणका लागि सहजता गरिदिनु हुने र  उपस्थित सम्पुर्णका साथै सवै सहयोगी मनमा हार्दिक धन्यवाद ।।