अक्सिजन कन्सनट्रेटर मेसिन काठमाडौ पुग्यो

03 Aug 2022
अक्सिजन कन्सनट्रेटर मेसिन काठमाडौ पुग्यो
अन्तर्राष्ट्रिय पर्वत समाजको समन्वयमा चीनमा खरिद गरिएको ३६ वटा अक्सिजन कन्सनट्रेटर मेसिन काठमाडौ पुगेको जानकारी गराउदछौ । नेपाल पुर्याउनका लागि समन्वय गरिदिनुहुने सम्मानिय र्राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ज्यु , सामग्री खरिदका लागि सहयोग गरिदिने हुने गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठज्यु लगायत अभियान साथ दिनुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्दछौ ।
गुणराज शर्मा
महासचिव